धारा ७२
राष्ट्रपति र उपराष्ट्रपतिको पारिश्रमिक तथा सुविधा
राष्ट्रपति र उपराष्ट्रपतिको पारिश्रमिक तथा अन्य सुविधा संघीय ऐन बमोजिम हुनेछ र त्यस्तो ऐन नबनेसम्म नेपाल सरकारले तोके बमोजिम हुनेछ ।